www.tandavnews.com
Fact ~ In search of truth

नवरपुरका लोकल कुखुरामा बर्ड फ्लु

पोखरा,
ताण्डव न्यूज ।

पूर्वी नवलपरासीमा लोकल कुखरामा बर्डफ्लु देखा परेको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका २ नन्दपुरका स्थानीय पिताम्बर महतोको घरमा पालिएको कुखुरामा बर्डफ्लु भेटिएको जनाइएको छ । महतोको घरमा पालिएको कुखुरा मर्न थालेपछि परीक्षण गर्दा कुखुरामा बर्डफ्लु भेटिएको हो । अहिले उनका कुखरा नष्ट गरिएको चितवनको राष्ट्रिय पंक्षि ल्यापले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.