www.tandavnews.com
Fact ~ In search of truth

बुद्ध जयन्ती : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश

पोखरा ।

विश्व शान्ति, भ्रातृत्व र मानव कल्याणका लागि बुद्धका विचार र उपदेशले आज बौद्ध धर्मावलम्बीलाई मात्र नभएर विश्व मानव जातिलाई नै मार्गनिर्देशन गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

दुईहजार ५६३ औँ बुद्ध जयन्तीका उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उनले ‘दुःख छ, दुःखको कारण छ र दुःख निवारण गर्न सकिन्छ दुखः निवारणका मार्ग छन्’ भन्ने बुद्धको शिक्षाबाट प्रेरित हुँदै शान्ति र न्यायपूर्ण समृद्ध समाज निर्माणमा निरन्तर लाग्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.