www.tandavnews.com
Fact ~ In search of truth

खुल्यो तातोपानी नाका , ४ कन्टेनर नेपाल भित्रिए

पोखरा ।

४ वर्षदेखि बन्द रहेको तातोपानी नाका आजबाट सञ्चालनमा आएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र चिनियाँ राजदूत होउ यान्छोले संयुक्त रुपमा उद्घाटन गर्दै नाका सञ्चालन भएको घोषणा गरेका हुन् ।

Batas

नाका सञ्चालनमा आएसगैँ चिनियाँ सामान लिएर चार कन्टेनर नेपाल भित्रिएका छन् । २०७२ बैशाख १२ गतेको भूकम्पपछि नाका बन्द रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.