
पोखरा,
ताण्डव न्यूज ।
१६ औं संस्करणको बजाज स्पोर्टस अवार्डका बिजेतालाई सोमबार एक कार्यक्रमकाबीत बाइक हतान्तरण गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौमा सम्पन्न गरेको स्पोर्टस अवार्डमा उत्कृष्ट खेलाडी पुरुष तर्फ युकेश भट्टराई र उत्कृष्ट प्रशिक्षक तर्फ योगेश भट्टराईलाई बाइक हस्तान्तरण गरिएको हो ।
बजाज स्पोर्टस अवार्डको मुख्य प्रायोजनमा रहेको इच्छाशक्ति अटोमोवाइल्सका अध्यक्ष इच्छामान बज्रचार्यले बिजेता खेलाडीलाई बाइकको चाबी दिएर हस्तान्तरण गरेका थिए ।
बाइक हस्तान्तरण कार्यक्रममा बोल्दै बज्रचार्यले खेलाडीहरुको आत्मबल बढाउनका लािग बिगत ४ बर्षदेखि खेलकुद क्षेत्रमा सहकार्य गदै आएको बताए ।
उनीहरुको मेहनतले नै आज ऐतिहासिक पदक जित्ने अवसर मिलेको बज्रचार्यले खउल्लेख गरे । नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष केशव पाठककले एशियाली खेलकुदमा हामीले पहिलो ऐतिहासिक रजत पदक जित्न सफल भएको खुसी व्यक्त गरे
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.