www.tandavnews.com
Fact ~ In search of truth

कास्की अपडेटः साढे २ बजेसम्म ५५ प्रतिशत मत खस्यो

पोखरा,
ताण्डव न्यूज।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि आज मतदान जारी रहेको छ । जारी मतदान अन्तर्गत कास्कीका केही स्थानबाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भईरहेको निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ ।

निर्वाचन कार्यालय कास्कीको अनुसार दिउँसो साढे २ बजेसम्म ५५ प्रतिशत मत खसेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.