www.tandavnews.com
Fact ~ In search of truth

२१ फोटोमा हेरौँ ! नेकपा कास्कीको विजय सभा

पोखरा
ताण्डव न्यूज ।

नेकपा कास्कीको आयोजनामा विजय सभा सम्पन्न भएको छ । कास्की क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचना पार्टीका तर्फबाट उम्मेदवार विद्या भट्टराईको जित भएपछि आज सोमबार विजय सभाको आयोजना गरिएको हो ।

सभा अघि मानव अधिकार चोकबाट महेन्द्रपुल हुँदै नयाँबजार प्रदर्शनी केन्द्रसम्म विजय र्याली समेत भएको थियो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा बोल्दै विजयी उम्मेदवार एवं नेताहरुले जनताप्रति सदैव उत्तरदायी रहने प्रतिबद्धता ब्यक्त गरे ।

Batas

हेरौँ, ताण्डव न्यूजका माधव भुसालको लेन्सबाट विजय र्याली र सभाका दृश्यहरु :

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.