www.tandavnews.com
Fact ~ In search of truth

सागःभारतको फराकिलो जित,माल्दिभ्सलाई ५–० ले हरायो

पोखरा,
ताण्डव न्यूज ।

१३ औं एशियन खेलकुद खेदकुद (साग) अन्तर्गत पोखरामा भएको महिला फुटबलमा भारतले फराकिलो जित हात पारेको छ । भारत र माल्दिभ्सबीच भएको प्रतिष्पर्धामा भारतले ५–० को फराकिलो जित निकालेको हो ।

यसअघि भएको खेलमा पहिलो खेलमा ० का विरुद्ध १ गोल गर्दै नेपालले श्रीलङ्कालाई पराजित गरेको थियो ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.