www.tandavnews.com
Fact ~ In search of truth

तस्विरमा हेर्नुहोस् ! लेक स्ट्रिटको चहलपहल…

पोखरा
ताण्डव न्यूज ।

अंग्रेजी नयाँ वर्ष स्वागत गर्न पोखरा तयार छ । बाह्य तथा आन्तरीक पर्यटकहरु पोखरा भित्रिरहँदा लेकसाइडमा हरेक वर्ष आयोजना हुँदै आएको स्ट्रिट फेस्टिवल भरिभराउको तरखरमा छ । भवन भित्र देखिने रेस्टुरेण्टका मेनुहरु सडकमा आइसकेका छन् । चिसिन तयार रहेको साँझलाई महौलले चुनौती पेश गर्दैछ ।

हेरौँ ताण्डव न्यूजका माधव भुसालले कैद गरेका तस्विरहरु :

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.