www.tandavnews.com
Fact ~ In search of truth

BREAKING : पोखरामा भुकम्पको ठूलो झड्का

पोखरा
ताण्डव न्यूज ।

पोखरामा भुकम्पको ठूलो झड्का महशुस भएको छ । राति करिब ९ः५८ बजे भुकम्पको ठुलो झड्का महशुस भएको हो ।
झड्का पछि सर्वसाधारणहरु घरबाहिर निस्किएका छन् । भुकम्पबारे थप विवरण आउन बाँकी छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.