www.tandavnews.com
Fact ~ In search of truth

जबरजस्तीकरणी गर्ने धरानका एसएसपी सौरभ राणा निलम्बित

काठमाडौं ।

जबरजस्ती करणी गर्ने धरानका एक एसएसपी निलम्बनमा परेका छन् ।

संघीय प्रहरी इकाइ धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा विरुद्ध एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको जनाइएको छ ।

Batas

गृह मन्त्रालय स्रोतको अनुसार उनलाई हिजो(बिहीबार) निलम्बन गरिएको हो । कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन् । तर राणाले भने आरोप अस्वीकार गरिरहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.