www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी, समाजवादी निकटका विद्यार्थी नेता पक्राउ

सरिता जि.सी /विद्यार्थी पत्रकार,
ताण्डव न्यूज /पोखरा ।

पोखरामा आज हुन लागेको नेकपाको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण भेलाको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी गर्ने केही विद्यार्थी नेता पक्राउ परेका छन् ।

समाजवादी पार्टी निकटका विद्यार्थी संगठनका नेता रेशम सापकोटा, विशाल तिमिल्सिना,नेत्र चापागाईलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको जनाइएको छ । प्रधानमन्त्री ओलीको विरोधमा अनेक नाराबाजी गर्दै प्रर्दशनमा उत्रिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Batas

अहिले केहीबेरमा सभागृहमा हलमा हुने प्रशिक्षण भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा  आएका छन । ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.