www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य निर्देशनालय गण्डकीको सूचनामा त्रुटी पुष्टि, कूल संक्रमितको संख्या १७

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहान दिएको अपडेटमा त्रुटी रहेको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बिकास देवकोटाले २ बजेको अपडेटमा गण्डकीका ४ जिल्लामा कूल १७ जना कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

Batas

यसअघि ताण्डव न्यूजले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र गण्डकीका संयोजक नवराज शर्मालाई यसबारे जानकारी गराउँदा कूल संक्रमित संख्या १६ नै रहेको दाबी गरेका थिए ।

सम्बन्धीत न्यूज

गण्डकीमा संक्रमित अपडेटको झमेला : यसरी पुग्छ १७ , स्वास्थ्य निर्देशनालय भन्छ ‘१६ मात्रै हो’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.