www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका एक पुरुषमा कोरोना संक्रमण, स्याङ्जामा २ जना थपिए

पोखरा
ताण्डव न्यूज ।

तनहूँका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेको २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यस्तै, स्याङ्जा जिल्ला गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २७ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Batas

निर्देशनालयका अनुसार हालसम्म बागलुङमा ८, स्याङ्जामा ७, म्याग्दीमा १, तनहुँमा १, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ६, लमजुङका १ जनामा  संक्रमण पुष्टि भएको छ । यि मध्ये ३ जना निको भएर घर फर्किसकेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.