www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ अपडेट : ३२३ मा संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो

पोखरा
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका संक्रमित मध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ३ हजार २ सय ३५ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.