www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा थप १६ जनामा काेराेना संक्रमण

गण्डकी प्रदेशमा  थप १६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ हजार ७९ पुगेकाे छ भने देशभर १५ हजार २७५ पुगेकाे छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएकाे जानकारी अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १६ जनामा संक्रमण देखिएकाे हाे।

बाग्लुङका २ जना, म्याग्दीका ३ जना, स्याङ्जाका एक जना, तनहुँका एक जना, कास्कीका २ जना र नवलपरासीका ७ जनामा काेराेनाकाे संक्रमण देखिएकाे हाे।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.