www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२० : बलात्कार आरोपमा भलामका ‘गणेश खत्री’ पक्राउ

पोखरा
ताण्डव न्यूज ।
पोखरा २० भलामका गणेश खत्री बलात्कार आरोपमा पक्राउ परेका छन् । उनले सोही वडाकै डाँडागाउँकी एक युवतीलाई बलात्कार गरेको आरोप छ ।

खत्री पेशाले ट्याक्सी ड्राइभर हुन् । घटनाबारे थप जानकारी केही बेरमा आउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.