www.tandavnews.com
Fact ~ In search of truth

पोखराःखानेपानी संस्थानका कर्मचारी कृष्णहरि वाग्ले घुससहित पक्राउ

पोखरा ।

खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कर्मचारी कृष्णहरि वाग्ले घुससहित प्रकाउ परेका छन् ।

वाग्ले २५ हजार घुस सहित रंगेहात पक्राउ परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले वाग्लेलाई बगर ट्याक्सीचोकस्थित रेष्टुरेन्टबाट पक्राउ गरेका हुन् ।

 

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.