www.tandavnews.com
Fact ~ In search of truth

फ्लोड अलर्ट : नवलपुरमा २४७ मिमि वर्षा, नदी आसपासका क्षेत्र उच्च जोखिममा

पोखरा
ताण्डव न्यूज ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर)मा पछिल्लो २४ घण्टामा २४७.४ मिलिमिटर वर्षा मापन गरिएको छ । जल तथा मौसम विभागले जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ । पछिल्लो एक घण्टामा ६.८ मिमि वर्षा मापन गरिएको नवलपुरमा तटीय क्षेत्रमा बाढीको सम्भावना रहेको जनाएको छ । यस्तै, नारायणी नदी आसपासका क्षेत्र उच्च जोखिममा रहेको विभागले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.