www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

आज मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा प्रधानमन्त्री ओलीले आज बैठक बोलाएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.