www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ७ सहित प्रदेशमा ११ संक्रमित थपिए

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Batas

वडा नम्बर ५ का २ वडा नम्बर ३२,६,४,१४ र ७ का एक –एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै लमजुङ र स्याङ्जाका दुई–दुई जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३९८६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.