www.tandavnews.com
Fact ~ In search of truth

के.आई.सि.पुल, दिप हाउजिङ्ग एरियामा आज देखि तीन विद्युत् अवरुद्ध हुने

पोखरा ।

पोखराका केही एरियामा आज देखि शनिबारसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

के.आई.सि.पुल, दिप तथा दिप हाउजिङ्ग एरियामा बिहान १० बजे देखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनले सुचना जारी गरेको छ ।

Batas

के.आई.सिं.पुल देखि सुन्दरफिड सम्मको मुख्यबाटो विस्तारको क्रममा विद्युतका पोलहरु सार्नुपर्ने भएकाले असोज २२,२३ र २४ अर्थात आज भोली र पर्सी विद्युत आपुर्ति बन्द हुने भएको जनाइएको छ ।

यसबाट सर्वसाधरण ग्राहक महानुभावमा पर्न गएको असुविधा प्रति नेपाल विद्युत प्राथिकरणले क्षमायाचना गरेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.