www.tandavnews.com
Fact ~ In search of truth

रुपा र मादी गाउँपालिका गरि कास्कीमा थपिए ३८ संक्रमित

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा ३८ संक्रमित थपिएका छन् ।

रुपा र मादी गाउँपालिकाका गरि कास्कीका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

यस्तै लमजुङका ३ जनामा पनि कोरोना पुष्टि भएको छ । सबै संक्रमित क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट पहिचान भएका हुन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८४ पुगेको छ ।

गण्डकीमा हालसम्म संक्रमित मध्ये ४ हजार ८ सय २ संक्रमित निको भएका छन् । संक्रमणका कारण प्रदेशमा हालसम्म ९६ जनाको मृत्यु भइसकेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.