www.tandavnews.com
Fact ~ In search of truth

पोखरा उद्योग वाणिज्य संघमा कोइराला नेतृत्वको प्यानल घोषणा

पोखरा।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनका लागि नारायण कोइराला नेतृत्वको प्यानल घोषणा गरिएको छ ।संघको आगामी पुस २४ र २५ गते हुन लागेको महाधिवेशनका लागि कोइराला नेतृत्वको प्यानल घोषणा भएको हो ।

प्यानलमा वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, उपाध्यक्ष (वाणिज्य) अर्जुन पोखरेल, उपाध्यक्ष(उद्योग) चीनुकुमारी गुरुङ, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् ।

Batas

कार्यकारिणी सदस्य पदमा कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लव त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला छन् ।

यस्तै, एशोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी उम्मेदवार छन् । औद्योगिकतर्फ सदस्य घोषणा हुन बाँकी छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.