www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरु हुँदैछ ।

गत ३० मंसिरमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले गरेको माग अनुसार आजबाट विशेष अधिवेशन सुरु हुने भएको हो । विशेष अधिवेशन आज १ बजे बोलाइएको प्रदेशसभा स्रोतले बताएको छ ।

Batas

यसअघि काँग्रेस र जनता समाजवादी पार्टीले कोभिड १९ को उपचार, नियन्त्रण, व्यवस्थापन, मूल्यवृद्धि, बेरोजगारी लगायतका विषयमा सरकारको जवाफ माग्दै विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.