www.tandavnews.com
Fact ~ In search of truth

कक्षा १२ को नतिजा १० दिन भित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाडौं,
ताण्डव न्यूज ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा १० दिनभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

पुष भित्रैमा नतिजा प्रकाशन गर्ने तयारी गरेको भएपनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।

Batas

ताण्डव न्यूजसँग कुरा गर्दै बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले माघ पहिलो साताभित्रै नतिजा प्रकाशन गरिसक्ने जानकारी दिए । कोरोनाका कारण गत वैशाखमा हुनुपर्ने परीक्षा मंसिरमा सरेको थियो । यसैविचच कक्षा ११ को पाठ्यक्रमको बारेमा अझै अन्यौलता कायमै छ ।

शैक्षिकशत्र सकिनै लाग्ने बेलासम्मपनिकक्षा ११ मा कुन पाठ्यक्रम पढाउने भन्ने विषय अदालतमा विचाराधिन रहेकाले विद्यार्थीहरु अन्योलमा परेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.