www.tandavnews.com
Fact ~ In search of truth

प्रेस संगठन नेपालको दोश्रो राष्ट्रिय भेला (फोटो फिचर )

पोखरा,
ताण्डव न्यूज ।

नेपाल प्रेस संगठनको दोश्रो राष्ट्रिय भेला काठमाडौँमा जारी छ । भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुरु भएको छ । भेलामा प्रेस संगठनमा आवद्ध ७७ वटै जिल्लाका प्रतिनधिहरु राष्ट्रिय सभागृहमा भेला भएका छन् ।

कार्यक्रमलाई अर्थमन्त्री विष्णु पौडेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सम्बोधन गरिसकेका छन् । भेलामा गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधान तथा रक्षामन्त्री ईस्वर पोखरेल, नेकपा सचिव विष्णु पौडेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट, प्रेश काउन्सीलका कार्यवहाक अध्यक्ष गोपाल बुढाथोकी लगायत सहभागी छन् ।

Batas

हेर्नुहोस तस्वीरमा

 

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.