www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीविरुद्ध कालो झण्डा देखाउने युवा पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

आज पोखरामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलन्यास , कार्यकर्ता भेला तथा निर्माणाधीन पोखरा रगंशालाको निरिक्षण तथा स्थलगत अवलोकन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध कालो झण्डा देखाएका छन् ।

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलन्यास , कार्यकर्ता भेलालाई सम्बोधन गरेपश्चात रगंशाला जाने क्रममा एक युवाले कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने युवकलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले पक्राउ गरेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.