www.tandavnews.com
Fact ~ In search of truth

लोकदोहोरी गित ‘पाली खरको’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ ।

लोकदोहोरी गित ‘पाली खरको’ सार्वजनिक भएको छ । थ्री स्टार मिडियाले ‘पाली खरको’ आफ्नो युट्युवमा सार्वजनिक गरेको हो । जनता डिजिटल एण्ड फिल्सको ब्यानरमा तयार पारिएको भिडिओ केहि दिन अगाडी मात्र सार्वजनिक गरिएको हो ।

गीतमा गायक रमेश गौतम र गायिका सरिता अधिकारीको आवाज रहेको छ भने कमल अर्यालको शब्द सिर्जना रहेको छ । टेक नारायण चापागाईं ‘टिएनसी’ ले गीतमा संगीत भरेका छन् भने सुनिल परियारको संगीत संयोजन रहेको छ । भिडिओमा रमेश गौतम र बिना रावतको दमदार अभिनय तथा नृत्य देख्न सकिन्छ ।

Batas

निसान एस.के. को निर्देशनमा तयार पारिएको भिडिओमा दिपक गिरीको छायाँकन रहेको छ । अमृत चापागाईको सम्पादन रहेको भिडिओलाई थ्रि स्टार मिडियाको आधिकारीक युटुव च्यानलवाट सार्वजनिक गरिएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.