www.tandavnews.com
Fact ~ In search of truth

चरक हस्पिटलमा उपचाररत म्याग्दीका संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

चरक मेमोरियल अस्पतालमा उपचाररत एक संक्रमितको आज मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयल गण्डकी प्रदेशले दिएको जानकारी अनुसार म्याग्दीको मंगला गाउँपालिका ६ का ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको हो । उनको आज दिउँसो सवा १२ बजे चरक हस्पिटलमा उपचारको क्रममा ज्यान गएको निर्देशनालयले बताएको छ ।

Batas

मृतक संक्रमितमा बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २ सय ३३ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.