www.tandavnews.com
Fact ~ In search of truth

बेगनास ताल किनारमा तैरिएको अवस्थामा पुरुषको शव फेला

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका ३१ बेगनास तालको किनारमा एक पुरुष मृत भेटिएका छन् ।

पोखरा महानगरपालिका २७ पण्डितथर बस्ने ४२ वर्षीय राजु प्रसाद भुर्तेल मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

प्रहरी उपरीक्षक बिनोद सिलवालको अनुसार भुर्तेल आज(शुक्रबार– जेठ–७ गते) बिहान पौने ९ बजे पानीमा तैरिएको अवस्थामा मृत फेला परेका हुन् ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.