www.tandavnews.com
Fact ~ In search of truth

पोखराः हर्पन खोलामा पुरुषको शव फेला

पोखरा ।

पोखरा २३ स्थित हर्पन खोलामा एक पुरुषको शव फेला परेको छ ।

चितवन घर भई हाल पोखरा महानगरपालिका २३ कार्कीको तगारोमा डेरा गरि बस्दैँ आएका अन्दाजी ३४/३५ वर्षीय श्री वि.क नामका पुरुष मृत भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

उनी आज बिहान १० बजेर १६ मिनेटको समयमा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.