www.tandavnews.com
Fact ~ In search of truth

पोखराः रंगशाला नजिक आफ्नै वर्कसपको कोठामा पुरुष मृत भेटिए

पोखरा/ताण्डव न्यूज ।

पोखराको एक वर्कसपको कोठामा शव फेला परेको छ ।

पोखरा महानगरपालिका १० रंगशालास्थित एक घरमा वर्कसप सञ्चालन गरि बसेका ६५ को असागर वासे मृत भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

उनी आफैले सञ्चालन गर्दै आएको व्याट्री तथा वाईरिङ वर्कसपको कोठा भित्र मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । उनी आज विहान साढे ८ बजे मृत भेटिएका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.