www.tandavnews.com
Fact ~ In search of truth

जुवा खेहिरहेका अवस्थामा ९ जना पक्राउ

ताण्डव

व्यास नगरपालिका ४ बस्ने मिनबहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरुङसहित ९ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनीलाई जुवा खेलिरहेको अवस्थामा प्रक्राउ गरेको हो । उनीहरुबाट नगद रु २ लाख ३८ हजार ४० रुपैयाँ र ४ बुक तास प्रहरीले बरामद गरेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.