www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ४४ लाखभन्दा बढी

नयाँ दिल्ली, सिन्ह्वा

भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ संक्रमित थपिएपछि कोरोना कूल संक्रमितको संख्या ३ करोड ४४ लाख २६ हजार ३६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

यसैअवधीका कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो । यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको सो मन्त्रालयले जनाइएको छ । भारतमा हाल १ लाख ३६ हजार ३०८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितका यो संख्या २७४ दिनको सबभन्दा कम हो ।

Batas

गत २४ घण्टामा यहाँ १२ हजार ४०३ जना कोरोना मुक्त भएका छन् । योसँगै यहाँ कोरोना शुरु भएयता ३ करोड ३८ लाख २६ हजार ४३८ जना कोरोना मुक्त भएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.