www.tandavnews.com
Fact ~ In search of truth

यसपटक होला त काजीको बिहे ?

ताण्डव न्यूज

‘कबड्डी ४ः द फाइनल म्याच’ फिल्म २०७९ साल वैशाख २३ मा रिलिज हुने भएको छ । सोमबार फिल्मको टिजर र रिलिज डेट सार्वजनिक गरिएको हो ।

रामबाबु गुरुङको निर्देशनको रहेको ‘कबड्डी ४’ मा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे र शरद अधिकारीलगायत कलाकारको मुख्य भूमिकामा छ । सैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।

 

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.