www.tandavnews.com
Fact ~ In search of truth

थप ३३५ जनामा कोरोना संक्रमण

काठमाडौं।

नेपालमा थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २९ सय ९६ जनामा कोरोना परीक्षणका क्रममा ३ सय ३५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१ हजार ८८ जनाको आरटी/पीसीआर परीक्षण गर्दा २१६ जनामा र १९ सय ८ जनामा एन्टीजेन परीक्षण गर्दा ११९ जनामा कोरोना देखिएको छ।

Batas

सक्रिय संक्रमितको संख्या २९ सय ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा ८६ जना डिस्चार्ज भएका छन्।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.