www.tandavnews.com
Fact ~ In search of truth

पाँच दलीय गठबन्धन कायमै राख्रने सत्ता गठबन्धन निर्णय

काठमाडौं ।
आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा पाँच दलीय वर्तमान सत्तागठबन्धन मिलेर चुनाव लड्ने सहमति गरेका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको निर्णयले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जानकारी दिए।

गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

Batas

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.