www.tandavnews.com
Fact ~ In search of truth

डेंगु फैलिनुमा कवाडी संकलन केन्द्र मुख्य कारक

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाले डेङगु फैलिनुको मुख्य कारक बस्ती नजिक रहेका कवाडी संकल केन्द्र रहेको बताएको छ । कवाडीको कारण बजारमा डेंगु नियन्त्रणमा असहज भएको भन्दै बस्तीबाट पाँच सय मिटर दुरिमा स्थान्तरण गर्न महानगरले अनुरोध गरेको छ ।

महानगरले शुक्रबार ३५ दिने सूचना जारि गर्दै कवाडी सञ्चालन भइरहेका भवनका घरबेटि र ब्यवसायी बिच सम्झौता भएको भए पनि संसोधन गरेर कवाडी संकलन केन्द्र स्थान्तरण गर्न आग्रह गरेको छ । सूचनालाई अटेरि गरेमा दुवै पक्षलाई कानूनी कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.