www.tandavnews.com
Fact ~ In search of truth

लोकदोहोरी गीत ‘भाग्यमा नलेखेकी रैछौ’ सार्वजनिक

पोखरा।
लोकदोहोरी गीत ‘भाग्यमा नलेखेकी रैछौ’ सार्वजनिक भएको छ । कमल अर्यालको शब्द रहेको गीतमा बिक्रम परियार र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ । टेक नारायण चापागाईको संगीत रहेको गीतमा म्युजिक एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् । सुरेश श्रेष्ठले छायाँकन गरेको गीतको भिडियोमा कमल अर्याल, सगुन शाही र प्रेम पौड्लको अभिनय रहेको छ ।

स्मृति तिमिल्सिना‘गुरुआमा’ले निर्देशन गरेको भिडियोको प्रविन भट्टले सम्पादन गरेका हुन् । उक्त गीत थ्री स्टार मिडिया युटुवच्यानल मार्फत सार्वजनिक भएको छ ।

 

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.