www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष तथा गण्डकी प्रदेशका मुख्यमन्त्री बीच भेटघाट

पोखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटघाट भएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलमा बुधबार भएको भेटमा बिमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पहलका बिषयमा छलफल भएको थियो ।

भेटमा नेपाल सरकारका मुख्य सचिब शङ्कर दास वैरागी, राष्ट्रपति कार्यालयका सचिब यादव प्रसाद कोइराला, गण्डकी प्रदेश सरकारका प्रमुख सचिब रबिलाल पन्त समेत सहभागी थिए ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.