www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री अधिकारीलाई काँग्रेस र माओवादीले भने ‘विश्वासको मत दिन्नौँ’

पोखरा ।
गण्डकी प्रदेशमा नेपाली काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएका छन् ।

शनिबार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन बसेको प्रदेशसभाको बैठकमा काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका संसदीय दलका नेता हरि बहादुर चुम्मानले संसदमा बोल्दै मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

गण्डकीमा केन्द्रिय समिकरण अनुरुप काँग्रेस, माओवादी र नेकपा एसको संयुक्त सरकार बन्ने संभावना छ ।

 

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.