www.tandavnews.com
Fact ~ In search of truth

टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौं ।
नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

May be an illustration of text that says 'नेपाल कम्युनिष्ट पार्टी (एमाले) Communist Party of Nepal (UML) कार्यालय Office प्रेस वक्तव्य नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रो पार्टीका केन्द्रीय सचिव टोपबहादूर रायमाभीलाई अनुसऱ्धानका लागि पकराउ गरिएको विषयमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको हामी विधिको शासनमा वैधानिक संस्थाहरुले अनुसन्धानका काममा सहयोग गर्नुपर्छ त्यसबारे कानुनी सफाइ प्राप्त सम्बन्धित आएको मान्यता अनुसन्धान नेतृत्वलाई दिएको विश्वास कसैका सम्बन्धित बैठकले गंभीरतापूर्वक उपस्थित भएर अनुसन्धानमा राज्यका थियो नेतृत्वलाई उपस्थित विषयलाई हिजो अविलम्ब निकायमा केन्द्रीय सचिवालयको राख्दै राज्यले अनुसन्धानमा सहयोग केन्द्रीय सचिव टोपबहादुर रायमाभीलाई यस सम्बन्धी अनुसन्धान कार्बाहीको प्रक्रियाको अन्तिम नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी पोखरेल महासचिव २७ वैशाख २०८० तुल्सीलाल च्यासल, ललितपुर, Building, ५९०५११४, www.cpnuml.org'

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.