पोखरा,
ताण्डव न्यूज ।
पोखरा – २५ हेम्जा तुल्सीघाटमा सवारी दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् ।
घाचोकबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ५१५८ नम्बरको दुध बोक्ने जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा चालक सहित ३ घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
घाईते ३ नै जनाको फिस्टेल अस्पतालमा उपचार भईरहेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.