www.tandavnews.com
Fact ~ In search of truth

पानी जमेको खाडलमा खस्दा निर्मलपोखरीका ६० वर्षीय टंक प्रसादको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

बाटोमा पानी जमेको खाडलमा खस्दा पोखरामा एक व्यक्तिको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका –२१ निर्मल पोखरी फोक्सिङका ६० वर्षीय टंक प्रसाद पोख्रेलको पानी जमेको खाडलमा खसेर ज्यान गएको प्रहरीले जनाएको छ । पोखरा –२३ ऐसेलुचौरमा ज्याला मजदुरी गर्दै आएका पोख्रेल बारीमा मल फालेर फर्कने क्रममा खाडलमा खसेका थिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.