www.tandavnews.com
Fact ~ In search of truth

सभापति देउवा र केन्द्रिय सदस्य कोइरालामाथि अनुशासन समितिमा उजुरी

काठमाडौं ।

 

काँग्रेसका दुई नेतामाथि अनुशासन समितिमा उजुरी परेको छ ।

सभापति शेरबहादुर देउवा र सभापतिका सम्भावित उम्मेद्धवार मानिएका शेखर कोइरालाविरुद्ध उजुरी परेको हो । सभापति देउवाविरुद्ध भरतपुरमा रुख चिह्नबाहेक अन्यत्र मतदान गर्न लगाएको भन्दै उजुरी परेको जनाइएको छ । यस्तै शेखर कोइराला विरुद्ध १२ औ महाधिवेशनमा योग्यता नै नपुगी केन्द्रीय सदस्य बनेको भन्दै अनुशासन समितिमा उजुरी परेको हो ।

Batas

काँग्रेसको विधानअनुसार लगातार १० वर्ष क्रियाशील सदस्य भएपछि मात्र केन्द्रीय सदस्य बन्न पाइन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.