पोखरा।
पोखरा मौजामा नाली खन्ने क्रममा पुरिदाँ तीनको मृत्यु भएको छ ।
पोखरा महानगर–२० मौजामा नाली खन्ने क्रममा झरेको ढिस्कोले पुरिदाँ तीनको मृत्यु भएको सुचना प्राप्त भएको हो । सातजना पुरिएका छन् ।
नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा अन्य सात जना पुरिएको जनाइएको छ । उनीहरुको उद्धार कार्य जारी रहेको छ । महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो।
बाँकी विवरण आउन बाँकी रहेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.