www.tandavnews.com
Fact ~ In search of truth

‘वार्निङ लेभल’मा कास्की : भारी वर्षासँगै आकस्मिक बाढीको खतरा, उच्च सतर्कता अपनाउन आग्रह

पोखरा
ताण्डव न्यूज ।
मौसम विभागले कास्की सहितका जिल्लाका तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज विहान १० बजेसम्म भारी वर्षा मापन भएको जनाउँदै विभागले थप वर्षाको सम्भावना रहेको जनाएको छ ।

अविरल वर्षाका कारण फ्ल्यास फ्लोड अर्थात् आकस्मिक बाढी आउन सक्ने विभागले सूचनामा उल्लेख गरेको छ । विभागका अनुसार कास्कीको पोखारा, लुम्ले लगायत लमजुङ,पर्वत, बागलुङ र आसपासमा भारी वर्षा भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.