www.tandavnews.com
Fact ~ In search of truth

लमजुङ : २२ जनामा कोरोना संक्रमण पुष्टि, आइसोलेशनमा लैजाने तयारी

पोखरा
ताण्डव न्यूज ।

लमजुङमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले लमजुङमा ६ पालिकाका २२ जनामा संक्रमण देखिएको जजनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार २ सय ७८ पुगेको निर्देशनालयले जनाएको छ ।

हेर्नुहोस् कहाँ कति थपिए ?

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.