www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस सभापति देउवा परे कन्ट्याक्ट ट्रेसिङमा

काठमाडौं।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् ।

सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि देउवा होम आइसोलेसनमा बसेका हुन् ।

Batas

देउवाको निजी सचिवालयमा कार्यरत ४ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक जनामा पोजिटिभ देखिएकाले देउवा होम आइसोलेसनमा बसेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।देउवाको स्वाब पनि परीक्षण हुनेछ ।

उता कांग्रेस महामन्त्री डा. शशांक कोइरालामा पनि कोरोना संक्रमण देखिएपछि उपचाररत रहेका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.