पोखरा,
ताण्डव न्यूज ।
पोखरामा एक महिलाको शव भेटिएको छ ।
पोखरा महानगरपालिका–९ ट्रेडमल पछाडी बस्दैँ आइरहेकी ३५ वर्षीय कुमारी सुनार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको ।
माईला साहु भन्ने व्यक्तिको टिनले छाएको छाप्रोमा विगत ७÷८ महिना अगाडी देखि बस्दैँ आएकी कुमारी आफ्नै कोठामा आफु सुत्ने खाटमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.